सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ग्लोबल टीट्वान्टी क्यानडा : सरेको जितमा सन्दीपको दुई विकेट

काठमाडौँ । क्यानडामा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘ग्लोबल टीट्वान्टी क्यानडा’ मा नेपालका प्रभावशाली स्पिनर सन्दीप लामिछानेको टोली सरे जाग्वार्सले सफलता हात पारेको छ । सरे जाग्वार्सले मंगलबार राति सकिएको खेलमा...