आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ढुसीको प्रकोपले कागतीका बोट मर्न थाले, किसान चिन्तित

बागलुङ । फल लागेको कागतीका बोट मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन् । ढुसीको प्रकोप देखिएपछि पछिल्लो दुई महिनायता कागतीका बोट मर्न थालेका हुन् ।  सयौँ किसानका हजारौँ...