सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सन्यासको घोषणा गरे स्टुअर्ट ब्रोडले

काठमाडौँ । इङ्ल्यान्डका प्रभावशाली क्रिकेटर स्टुअर्ट ब्रोडले सन्न्यास लिने घोषणा गरेका छन् । उनले अस्ट्रेलियाविरुद्घको परम्परागत एसेस टेस्ट शृंखला सकिएलगत्तै सक्रिय खेल जीवनबाट सन्न्यास लिने घोषणा गरेका हुन् ।  ...