आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मिलन थापाविरुद्ध भ्रष्टाचार मुद्दा चलेसँगै खत्रीलाई कार्यवाहक सदस्यसचिवको जिम्मेवारी

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको कार्यवाहक सदस्य सचिवको जिम्मेवारी राजु कुमार खत्री (केसी)लाई दिइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोषका परिषद् सदस्य खत्रीलाई थप जिम्मेवारी दिएको...