आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाल–अमेरिका व्यापार : जुत्ता र गार्मेन्टमा विशेष सुविधा लिने योजनामा नेपाल

काठमाडौँ । नेपालले अमेरिकासँगको व्यापारमा थप सहुलियत लिने योजनासहित प्रस्ताव बनाउने तयारी गरेको छ । विगत लामो समयदेखि रोकिएको ‘नेपाल–अमेरिका व्यापार तथा लगानी वार्ता’ (टिफा) सम्पन्न भएपछि नेपाली पक्षले थप...