आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चेल्सीले सजिलै हरायो फुलहामलाई

काठमाडौँ । प्रि—सिजन टुरअन्तर्गत अमेरिकाको मेरिल्यान्डमा खेलिएको खेलमा इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले फुलहामलाई २—० गोलले हराएको छ । चेल्सीले सोमबार खेलिएको खेलमा दुवै गोल पहिलो हाफमै गरेको थियो ।  ...