आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ललितपुरमा करिब ५ लाख बराबरको धनमाल चोरी

ललितपुर । ललितपुरको एक घरबाट करिब ५ लाख बराबरको चोरी भएको छ ।  ललितपुर महानगरपालिका-१४ लुहार चोक बस्ने ईश्वर अछामीको घरबाट सोमबार दिउँसो कोही नभएको अवस्थामा ताल्चा फोडी धनमाल चोरी...