आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रयोगशालाहरूको अनुगमन र नियमन गर्ने छुट्टै निकाय नहुँदा समस्या भयो : डा.रुणा झा

काठमाडौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रयोगशालाहरूको अनुगमन र नियमन गर्ने छुट्टै निकाय हुनुपर्ने माग गरेको छ । प्रयोगशालाका निर्देशक डा.रुणा झाले अनुगमन गर्ने र परीक्षण गर्ने एउटै निकाय हुँदा अप्ठ्यारो भएको...