आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेसको संगठन सुदृढीकरण अभियानमा कसलाई कहाँ खटाइयो ? (सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको सांगठानिक सुदृढीकरणका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। साउन २० देखि ३० गतेसम्म सञ्चालन हुने अभियानका लागि सह–महामन्त्री, केन्द्रीय सदस्यहरूलाई जिल्ला–जिल्ला खटाएको हो । ...