सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाल फार्मेसी परिषद्ले माग्यो नाम दर्ता परीक्षाको आवेदन

काठमाडौँ । नेपाल फार्मेसी परिषद्ले २३ औँ नाम दर्ता परीक्षाको लागि आवेदन माग गरेको छ । परिषद्ले मंगलबार सूचना जारी गर्दै साउन ३२ गते बेलुका ५ बजेसम्म आवेदन दिन सकिने...