सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाल फार्मेसी परिषद्ले माग्यो नाम दर्ता परीक्षाको आवेदन

मङ्गलबार, १६ साउन २०८०, १८ : ३०
मङ्गलबार, १६ साउन २०८०

काठमाडौँ । नेपाल फार्मेसी परिषद्ले २३ औँ नाम दर्ता परीक्षाको लागि आवेदन माग गरेको छ । परिषद्ले मंगलबार सूचना जारी गर्दै साउन ३२ गते बेलुका ५ बजेसम्म आवेदन दिन सकिने जनाएको हो ।  

सम्पूर्ण प्रमाणपत्र नोटरी पब्लिकद्वारा प्रमाणित गराई आवेदन भर्न परिषद्ले सूचनामा भनेको छ । यदि कागजात प्रमाणीकरण नभएमा त्यस्ता फारमहरूलाई स्वतः रद्द गर्ने सूचनामा उल्लेख छ ।

11

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप