आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माओवादी कमजोर हुनुमा नेतृत्वको कि नेताको कमजोरी ?

काठमाडौं । माओवादी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक र सांगठनिक प्रतिवेदनमाथि छलफल जारी छ । राजधानीको प्रज्ञाभवन कमलादीमा बुधबारदेखि सुरू भएको बैठकमा उनले केन्द्रीय सदस्यहरू...