सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रोनाल्डोसँग खेल्न अल-नासर पुगे माने

काठमाडौँ । सेनेगलका प्रभावशाली स्ट्राइकर साडियो मानेले जर्मन क्लब बायर्न म्युनिख छाडेका छन् । ३१ वर्षीय मानेले साउदी अरेबियन क्लब अल-नासर जान बायर्न म्युनिख छाडेको समाचारमा जनाइएको छ ।  ...