आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्वर्ण अक्षरमा जीर्णोद्धार हुँदैछ प्रज्ञा पारमिता सूत्र, तस्बिरहरू

पाटन । प्रज्ञा पारमिता सूत्रको जीर्णोद्धार काम अहिले पाटनमा रहेको गोल्डेन टेम्पलमा भइरहेको छ । ६ जना कलाकारले अहिले रञ्जना लिपिमा रहेको भगवान् बुद्धले भनेका वचनहरूलाई सुनको सहायतामा जीर्णोद्धार गर्दैछन्...