आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यो हो एक्सोलोल... जवान रहिरहन पुनः निर्माण गर्छ दिमाग, हात–खुट्टा

जवान रहिरहन मानिस के के मात्रै गर्दैनन् । तर एउटा यस्तो जीव पनि छ जसले आफ्ना धेरैजसाे अङ्ग नै फेरिदिन्छ । त्यो पनि आफैँले । त्यो जीवको नाम हो एक्सोलोल...