आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

किन भयो अङ्ग्रेजी, गणित र विज्ञान शिक्षकको अभाव ?

काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको सर्वोदय माविले गणित विषयको शिक्षकका लागि पाँच पटक विज्ञापन आह्वान गर्‍यो । तर, पाँचौँ पटकसम्म सूचना प्रकाशन गर्दा पनि शिक्षक पाउन सकेको छैन...