आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

साउदीमा दुवै मिर्गौला फेल भएका साफी नेपाल फर्किए

काठमाडौँ । साउदीमा दुवै मिर्गौला फेल भएका एक नेपालीलाई स्वदेश फर्काइएको छ । रोजगारीको सिलसिलामा साउदी पुगेका सर्लाहीका शिव चरण साफीलाई स्वदेश फर्काइएको हो । दुवै मिर्गौला फेल भएपछि...