आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘नेगेटिभ क्यारेक्टर’मा जमेका अभिनयका भोका अग्रहरि

काठमाडौँ । ‘फिल्ममा आफू जुन भूमिकामा देखिने हो, त्यसका लागि गेटअपदेखि हाउभाउसम्म सबै रिसर्च गर्नुपर्छ । अनि मात्र त्यो भूमिकामा न्याय गर्न सकिन्छ, दर्शकले पत्याउँछन्’, अभिनेता प्रमोद अग्रहरिले कुराकानीको सुरुवात गरे...