आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नागेन्द्रको ‘वैशाखे घाम’ मा समारिका र सुरेशको रोमान्स

काठमाडौंँ । गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘वैशाखे घाम’ सार्वजनिक भएको छ । सुनिता कार्कीको स्वर, लाल कार्कीको शब्द रहेको गीतको विक्कल खड्काको एरेन्ज रहेको छ । ...