आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नागेन्द्रको ‘वैशाखे घाम’ मा समारिका र सुरेशको रोमान्स

शुक्रबार, १९ साउन २०८०, १३ : ५०
शुक्रबार, १९ साउन २०८०

काठमाडौंँ । गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘वैशाखे घाम’ सार्वजनिक भएको छ । सुनिता कार्कीको स्वर, लाल कार्कीको शब्द रहेको गीतको विक्कल खड्काको एरेन्ज रहेको छ ।

गीतको भिडियोमा समारिका ढकाल र सुरेश कोहलीको अभिनय छ । शिवाजी क्षेत्रीले निर्देशन गरेको भिडियोमा प्रेम, रोमान्स र विछोडको कथा देखाइएको छ ।

करण चैसिरको छायांकन र मनोज कार्कीको सम्पादन रहेको भिडियो संगीतकार नागेन्द्र श्रेष्ठकै अफिसियल च्यानलबाट सार्वजनिक भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप