आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रोहित चौधरीको गोली प्रहार गरी हत्या भएको घटनामा संलग्न थप दुई जना पक्राउ

सुनसरी । इटहरी उपमहानगरपालिका-२० सेउती पुलमा मोरङ विराटनगर महानगरपालिका-५ कोचाखाल बस्ने २८ वर्षीय रोहित चौधरीको साउन ५ गते गोली प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा थप २ जनालाई...