आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कथाकार राजेन्द्र पराजुलीको ‘जन्तरमन्तर’

काठमाडौँ । साहित्यकार राजेन्द्र पराजुलीको नयाँ कथासङ्ग्रह ‘जन्तरमन्तर’ बिहीबारदेखि बजारमा आएको छ । मूलतः कथाकारका रूपमा परिचित पराजुलीको यो छैटौँ कथासङ्ग्रह हो ।  यसअघि उनका विकल्प यात्रा, जाडोमा भोक,...