आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ग्लोबल टी२० फाइनल : सन्दीपको सर्रेमाथि दीपेन्द्रको मोन्ट्रेयाल हाबी

ब्राम्पटन । सन्दीप लामिछानेको टोली सर्रे ज्यागुअर्सलाई हराउँदै दीपेन्द्र सिंह ऐरीको टोली मोन्ट्रेयाल टाइगर्सले ग्लोबल टी२० क्यानडाको उपाधि जितेको छ । आइतबार भएको खेलमा मोन्ट्रेयाल ५ विकेटले विजयी बनेको हो...