आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सरकारद्वारा दुई जना गैरआवासीय नेपालीलाई नागरिकता प्रदान, वंशजको नागरिकतामा लबिङ

काठमाडौँ । सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए)का दुई अध्यक्षलाई मंगलबार गैरआवासीय नागरिकता प्रदान गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षद्वय कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नेपाली नागरिकता हस्तान्तरण...