सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग रेस्क्यु टनेलको ब्रेक थ्रू (तस्बिरहरु)

काठमाडौँ । बहु प्रतीक्षित नागढुंगा–नौबिसे सुरुङ मार्गको एउटा टनेलको सोमबार ‘ब्रेक थ्रू’ गरिएको छ । निर्माण सुरु भएको झन्डै चार वर्ष पछि ‘रेस्क्यु टनेल’ को आज ‘ब्रेक थ्रू’ गरिएको हो...