आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माथिल्लो मैलुङ जलविद्युतको शेयर बाँडफाँटमा पुनरावलोकन गर्न माग

रसुवा । दक्षिणी रसुवाको उत्तरगया गाउँपालिकामा निर्माणाधीन माथिल्लो मैलुङ जलविद्युत् आयोजनाले रसुवावासीलाई छुट्याएको शेयर सङ्ख्या (कित्ता) बाँडफाँटमा पुनरावलोकन गर्न माग गरिएको छ ।  जिल्ला समन्वय समिति रसुवाले जिल्लावासीलाई छुट्याएको...