सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बागमतीमा भीषण बाढी, किनारका बस्तीमा बेहाल (फोटोफिचर)

काठमाडौँ । गएरातिदेखि परेको अविरल वर्षापछि बागमती नदीमा भीषण बाढी आएको छ । बाढीका कारण करिडोर सडक प्रभावित हुनुका साथै बस्ती वरीपरिका वस्तीहरु नराम्ररी प्रभावित भएका छन् ।  राजधानीको...