आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जनतासँग माओवादीको विशेष अभियान :  १२ वटा कार्यादेशमा आधारित कार्यक्रम, डिजिटलाइज गर्ने प्रयास

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले ‘जनतासँग माओवादी विशेष अभियान’ सञ्चालन गर्ने निर्णय गरेसँगै अभियान सफल बनाउन नेताहरू गृहकार्यमा जुटेका छन् । राजधानीको प्रज्ञा भवन कमलादीमा साउन १७...