सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एसिया कप र विश्व कपमा सकिबले बंगलादेशको कप्तानी गर्ने

काठमाडौँ । सकिब अल हसन पुनः बंगलादेशी क्रिकेट टोलीको कप्तान बनेका छन् । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले शुक्रबार ३६ वर्षीय सकिबलाई एकदिवसीय टोलीको कप्तानको जिम्मेबारी सुम्पिएको हो ।  ...