सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मैया श्रेष्ठ : न्यूरोडकी ७० वर्षीया फोटोग्राफर

स्कन्द गौतम/नेपाल फोटो लाइब्रेरी काठमाडौँ ।  न्यूरोड काठमाडौँको धेरै भिडभाड हुने ठाउँमध्ये एक हो । ७० वर्षीया मैया श्रेष्ठ न्यूरोडको मेमोरी कन्सर्नमा ग्राहकको राहदानी साइजको फोटो खिच्न तयार हुँदै थिइन् ।  ...