बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

व्यवसाय गर्न नेपालमा जस्तो अवसर अन्यत्र छैनः अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवासाय गर्नका लागि नेपालमा जस्तो अवसर अन्य देशमा नभएको बताएका  छन् ।  काठमाडौंमा अयोाजित एक कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उनले...