आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नक्कली भएको आरोपमा पक्राउ परेका सक्कली डाक्टर रिहा

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली प्रमाणपत्रको आधारमा काम गरेको आरोपमा पक्राउ गरेको एक जना चिकित्सक ‘सक्कली’ प्रमाणित भएपछि रिहा भएका छन् । साउन २५ मा ब्युरोले महोत्तरीको पिपरा–८...