आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सोनापुर सिमेन्टको आईपीओ खुल्यो, कसले दिन पाउँछन् आवेदन ?

काठमाडौँ । सोनापुर मिनरल्स एण्ड आयलले आजदेखि स्थानीय बासिन्दाका लागि साधारण सेयर (आईपीओ) बिक्री खुलाएको छ । कम्पनीले आजदेखि उद्योग प्रभावित क्षेत्र दाङ र पाल्पाका स्थानीयका लागि आईपीओ बिक्री खुलाएको...