आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

डाक्टर कर्णसहित तीन जना जेल चलान, नर्स निर्मलासहित तीन जना धरौटीमा रिहा

विराटनगर । नवजात शिशु बेपत्ता पारेको कसुरमा पक्राउ डाक्टर तपेश्वरलाल कर्णसहित तीन जना पुर्पक्षको लागि कारागार चलान भएका छन् ।  मोरङ जिल्ला अदालतका न्यायाधीश अम्बिका प्रसाद दाहालको इजालशले बुधबार...