आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रले विशेष रूपान्तरण अभियानको म्याद थप्यो

काठमाडौँ । माओवादी केन्द्रले जनतासँग विशेष रूपान्तरण अभियानको म्याद थप गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको अनौपचारिक पदाधिकारी बैठकले म्याद थप गर्ने निर्णय गरेको हो । बैठकले...