सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सबैभन्दा लामो पेनाल्टी सुटआउटको नालिबेली

काठमाडौँ । यतिबेला अस्ट्रेलियन र न्युजिल्यान्डमा महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करण चलिरहेको छ । प्रतियोगिताको क्वार्टरफाइनल खेल सकिएको छ । शनिबारमात्र आयोजक अस्ट्रेलिया र फ्रान्सले अन्तिम क्वार्टरफाइनल खेल खेले...