आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यसरी गालिँदै छ तस्करीको अवैध ६० केजी सुन, तस्बिरहरू

काठमाडौँ । मोटरसाइकलको ‘ब्रेक प्याड’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन गाल्न थालिएको छ ।  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गाल्न थालिएको...