आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बुधबारको खेलअघि मोहन बगानका प्रशिक्षक भन्छन्, ‘मच्छिन्द्र महत्त्वाकाङ्क्षी र आक्रामक प्रतिद्वन्द्वी हो’

काठमाडौँ । एएफसी कप छनोट प्रतियोगिताको दोस्रो चरणको खेलमा बुधबार नेपालको मच्छिन्द्र फुटबल क्लबले भारतको इन्डियन सुपर लिग क्लब मोहन बगानसँग भिडन्त गर्दैछ । उक्त खेल भारतको कोलकातास्थित साल्ट लेक...