सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

निजी जेट विमानका मालिक फुटबलर : मेस्सी, नेयमार, रोनाल्डिन्होदेखि रोनाल्डोसम्म

काठमाडौँ । विश्व चर्चित फुटबल खेलाडीहरुको जीवनशैली निकै व्यस्त हुन्छ । उनीहरुको अधिकांश समय खेल मैदानमै बित्छ । नियमित अभ्यास, प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने दबाब, आफूसम्बद्ध क्लबलाई सफलताको शिखरमा...