सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

म्यानचेस्टर सिटीले जित्यो सुपर कपको उपाधि

काठमाडौँ । यूईएफए सुपर कप फुटबल प्रतियोगिताको उपाधि इङ्लिस क्लब म्यानचेस्टर सिटीले जितेको छ । म्यानचेस्टर सिटीले बुधबार राति सम्पन्न खेलमा स्पेनिस प्रतिद्वन्द्वी सेभियालाई पेनाल्टी सुटआउटमा ५-४ गोलले हराउँदै उपाधिमाथि...