सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

इमरान खानलाई हटाएर भिडियो सार्वजनिक भएपछि पूर्वखेलाडीद्वारा पीसीबीको चर्को आलोचना

काठमाडौँ । पाकिस्तानको स्वतन्त्रता दिवसको अवसरमा सार्वजनिक गरिएको भिडियो सन्देशलाई लिएर पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को चर्को आलोचना सुरु भएको छ । पूर्वखेलाडीहरुले नै पीसीबीको आलोचना गरेका छन् ।  ...