आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मेघाको नेतृत्वमा लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिर

काठमाडौँ । विगत तीन दशकदेखि अनवरत नेपाली गीत–संगीत र साहित्यको क्षेत्रमा क्रियाशील ‘श्री लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर’मा नयाँ कार्यसमिति छानिएको छ । बुधवार सम्पन्न वार्षिक साधारण सभाले साहित्यकार...