आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पीडितलाई बलात्कार आरोपित निर्देशकको धम्की– १५-२० लाख लिएर केस मिलाउनु, अनि ठाउँ छोडेर जानु

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा मध्यपहाडी लोकमार्गका निर्देशक हरिकुमार पोखरेल प्रहरी हिरासतमा छन् । निर्देशक पोखरेलले पीडित र उनको परिवारलाई पैसाको अफर गर्नुका साथै ज्यान मार्नेसम्मको धम्की दिँदै आएको खुलेको...