आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

क्यापिटल म्याक्स सेक्युरिटिज र सनराईज क्यापिटलबीच पोर्टफोलियो व्यवस्थापनको सम्झौता

काठमाडौँ ।  धेरै कम अनुभवी र व्यस्त लगानीकर्ताहरूको हितलाई मध्यनजरमा राखेर क्यापिटल म्याक्स सेक्युरिटिजले सनराईज क्यापिटलसँग पोर्टफोलियो व्यवस्थापनको सम्झौता गरेको छ। यस सम्झौता अनुरूप अब हरेक क्यापिटल म्याक्सका ग्राहकहरूलाई सनराईज...