आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जहाज चार्टर्ड गरेर एकैपटक २ सय बंगलादेशी पर्यटक नेपालमा, पञ्चेबाजासहित स्वागत (तस्बिरहरु)

काठमाडौँ ।  बङ्गलादेशबाट पहिलोपटक एकैपटक करिब २ सय जना पर्यटक नेपाल आएका छन् ।  नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार आज र भोलि जहाज चार्टर्ड गरी ७०० बङ्गलादेशी पर्यटक...