सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

व्यवसायिक खेल जीवनबाट संन्यास लिए वाल्कटले

काठमाडौँ । इङ्ल्यान्डका पूर्वस्ट्राइकर थियो वाल्कटले व्यवसायिक खेल जीवनबाट पनि संन्यास लिएको घोषणा गरेका छन् । वाल्कटले ३४ वर्षको उमेरमा व्यवसायिक खेल जीवनबाट संन्यासको घोषणा गरेका हुन् ।  उनले अन्तर्राष्ट्रिय फुटबलबाट भने...