आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अब श्रम विभागका सम्पूर्ण क्रियाकलाप अनलाइनबाट, सुरू भयो ‘लेमिस’

काठमाडौं । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका सम्पूर्ण क्रियाकलाप अनलाइन प्रणालीमार्फत हुने भएका छन् । विभागले प्रवाह गर्दैै आएको सेवालाई अनलाइन मार्फत सञ्चालन गर्न आवश्यक सिस्टमको विकास गरेको छ । ...