सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

म्यानचिनीले छोडेपछि स्पालेट्टी इटालीको नयाँ म्यानेजर नियुक्त

रोम । रोबर्टो म्यानचिनीले छोडेपछि इटालीको राष्ट्रिय फुटबल टोलीले नापोलीका पूर्व प्रशिक्षक लुसियानो स्पालेट्टीलाई नयाँ म्यानेजर नियुक्त गरेको छ। ३३ वर्षमा क्लबलाई पहिलो सिरी ए उपाधि दिलाएपछि ६४ वर्षीय स्पालेट्टीले...