सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एम्बाप्पे फर्किए पनि रोकियो पीएसजी

पेरिस । करार विवादबीच किलियान एम्बाप्पे टोलीमा फर्किँदै गोल गरे पनि साबिक विजेता पेरिस सेन्ट जर्मेन लिग वानमा टोलुससँग बराबरीमा रोकिएको छ । शनिबार भएको खेल १–१ को बराबरीमा सकिएको...