आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रसुवाको स्याफ्रुबेसीबाट २ किलो सुनसहित दुईजना पक्राउ

काठमाडौँ । रसुवाको स्याफ्रुबेसीबाट प्रहरीले २ किलो सुनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ घर भएका सुदिप शेर्पा र भोटेकोशी–१ घर भएका खुर्साङ्बु शेर्पा छन् । ...